२०७५ असार ९ शनिबार / Saturday 2018-06-23

07:32:24

Logo
Title

सैनामैनाको बासंगढिमा सवारी दुर्घटना,,सवार ९ जना सामान्य घाइते 

Flash-news सुुरेश परियार,रुपन्देहीको सैनामैनामा केही समय पहिले सवारी दुर्घटना हुदा चालक सहीत ९ जना सामान्य घाइते भएका छन् ।पुर्व पश्चिम राजमार्ग अन्र्तगत सैनामैना वडा न.९ बासगढिमा पुर्व बाट पश्चिम तर्फ जादै गरेको ना ४ख ६६९२ नम्बरको हाईस( विङगर ) अनियन्त्रीत भई पल्टीदां सवार ९ जना सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय

सैनामैनामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

Flash-news सुरेश परियार // दुर्घटनामा परि गम्भीर घाइते भएका सैनामैनाका विनोद खड्काको उपचारको क्रममा आज विहान मृत्यू भएको छ । पुर्व पश्चिम राजमार्ग अन्र्तगत गत जेठ ३० गते सैनामैना वडा नम्बर ५ बुद्धनगरमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको लु १ ख ७६४६ नम्बरको ट्रकले विपरित दिशाबाट आइरहेको लु ७ प ६४५ नम्बरको मोटरसाइकललाई
  • नेपाल खबर

    00:00 am - 00:00 am

  • नेपाल खबर

    12:00 pm - 12:15 pm

  • हमन घर आगना

    12:15 pm - 01:00 am

  • मलमला समाचार

    02:00 am - 02:30 am

सैनामैनाको बासंगढिमा सवारी दुर्घटना,,सवार ९ जना सामान्य घाइते 

सुुरेश परियार,रुपन्देहीको सैनामैनामा केही समय पहिले सवारी दुर्घटना हुदा चालक सहीत ९ जना सामान्य घाइते भएका छन् ।पुर्व पश्चिम राजमार्ग

क्षमता अभिबृद्धि गर्न नेतृत्व बिकास एंव सकारात्मक सोच तालिम 

साझापत्र मल्टिमिडिया प्रा.लि.को आयोजनामा सञ्चालित ३ दिने नेतृत्व बिकास तथा सकारात्मक सोच तालिमको शुक्रबार एक कार्यक्रमका बिच समापन गरिएको छ । लक्षित वर्गको कार्यक्रम अन्र्तगत आदिबासी जनजाति, दलित तथा मधेसी÷मुस्लिम बर्गको लागि सञ्चालन गरीएको उक्त तालिमको समापन कार्यक्रममा बोल्दै रुपन्देही जिल्ला समंयवन समिति सदस्य ज्ञानु बि.क.ले तालिमलाई तालिममा मात्र सिमित नराख्न अनुरोध गरेकी थिइन ।  तालिममा सहभागि भए संगै तपाईको ब्यवहारमा परिवर्तन आउनु पर्ने बताउदै अहिले हाम्रो समाजमा नकारात्मक सोच बाट उत्पन्न हुने ब्यवहारले प्रसय पाईरहेको छ । यस्तो अबस्थामा यस तालिमले केही रुपमा भए पनि समाज परिवर्तन गर्न अहम भुमिका निर्वाह गर्ने बताईन । कार्यक्रममा बोल्दै प्रा.लि. का सञ्चालक तथा कार्यक्रमका संयोजक नविन घिमिरेले समाजमा रहेका बिभिन्न जातजातिका समुदायहरुलाई लक्षित गरि

  •    सैनामैनाको निति कार्यक्रममा के के समेटिए ?

    विष्णु खत्री--- सैनामैना ३, असार ।  सैनामैना नगरपालिकाले चालु आर्थिक वर्ष २०७५ र ७६ को निती तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख चित्र बहादुर कार्कीले आईतबार “सुखी सैनामैनाबासी र समृद्ध सैनामैना नगरपालिका”

  • नेपाल टेलिभिजनका निर्देशक आरती चटौत मलमलामा 

    नेपाल टेलिभिजनका निर्देशक आरती चटौतले हिजो रेडियो मलमला ८८.६ मेगाहर्जको अवलोकन गर्नुभएको छ । स्थानीय स्तरमा रहेर रेडियो निष्पक्ष रुपमा समाचार सम्पेषण गर्दै समाजलाई सुसुचित बनाएकोमा उहाँले धन्यवाद ज्ञापन गर्नुभयो । सो

  • ट्रम्पको नाङ्गो मूर्ति संग्राहलयमा प्रदर्शन गरिने

    वैशाख २३ –   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाङ्गो मूर्ति अमेरिकाको एक संग्रहालयमा प्रदर्शन गरिने भएको छ । एकजना प्यारानर्मल खोजकर्ता ज्याक बागन्सले लिलामीमा ट्रम्पको नाङ्गो मूर्ति किनेपछि त्यो मूर्ति लस एञ्जलसमा रहेको उनको हण्टेड संग्रहालयमा प्रदर्शन गरिने भएको हो । २०१६ को अगस्ट महिनामा राष्ट्रपति चुनावको समयमा लस एञ्जलस, न्यूयोर्क, सियाटल, सान फ्रान्सिस्को तथा क्लेभल्याण्डको सार्वजनिक स्थानमा ट्रम्पका नाङ्गा मूर्तिहरु देखिएका थिए । ‘राष्ट्रपतिको अण्डकोष छैन’ भन्ने शिर्षकका अन्य यस्तै चारवटा मूर्तिहरु भने त्यतिबेला बरामद गरेर नष्ट गएिको थियो । त्यो बेला बचेको यो एकमात्र मूर्ति भने पगालिनु वा नष्ट गरिनुअगावै हलिउड बुलेभर्डको ला लुज डे जिसस ग्यालरीले भेट्टाएको थियो । बागन्सले जुलियन नामका सेलिब्रिटी लिलामीकर्ताबाट किनेको त्यो मूर्ति त्यतिबेलाको विवादास्पद मूर्तिहरुमध्ये नष्ट हुनबाट बचेको सम्भवत अन्तिम मानिएको छ । वेष्ट कोष्टका एनार्किष्ट कलेक्टिभको संकलनमा रहेको यो मूर्ति अमेरिकाका ४५ औं राष्ट्रपतिलाई अण्डकोष बिनाको नांगो देखाउने मूर्ति

  • भियतनाममा आँधीबाट २७ जनाको मृत्यु, २२ बेपत्ता

    भियतनाममा शनिबार आएको डाम्रोइ आँधीका कारण २७ जनाको मृत्यु भएको र २२ जना हराइरहेको दावी गरिएको छ । मध्य भियतनाम र मध्य पहाडी क्षेत्रमा भिषण आँधी आएको भियतनामको प्राकृतिक बिपद् नियन्त्रण तथा उद्धारसम्बन्धी

  • बिपन्न परिवारका बिद्यार्थीको अभिभावकत्व लिनेहरु थपिदै 

    सैनामैनाका  युवा ब्यवसायी तथा नेकपा एमाले सैनामैना ४ का शाखा कमिटी अध्यक्ष धर्मराज न्यौपानले शारिरीक रुपमा अंपागता रहेका बिद्यार्थीको अभिभाकत्व ग्रहण गुर्नभएको छ । पर्रोहा माध्यमिक बिद्यालयको कक्षा १०मा अध्ययनरत बिद्यार्थी नबिन शर्मालाई

  • बिद्यालय नगएका बालबालिकाको जनप्रतिनिधीले अभिभवकत्व लिदैँ

    गणेश पोख्रेल  शुद्धोधन गाउँपालीका वडा नम्बर १ का सबै जनप्रतिनीधीले कम्तीमा एउटा बालबालिकाको अभिभावकत्व निभाउने भएका छन् । बिद्यालय पहुँचबाट बाहिर रहेका बालबालिकालाई अनिवार्य विद्यालय भर्ना गराउनको लागी शुद्धोधन १ को इच्छा, उपेर

  • सैनामैनाका ३० कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि औजार सामाग्री वितरण

    सुरेश परियार/ सैनामैनाका ३० जना कृषकले ५० प्रतिशत अनुदानमा कृषि औजार सामाग्री प्राप्त गरेका छन् ।सैनामैना नगरपालिका अन्र्तगत कृषि विकास शाखाको आर्थिक वर्ष ०७४\७५को वार्षिक स्विकृत कार्यक्रम अनुसार प्लाष्टिकको १६ लिटरको स्प्रेयर मेशिन ५० प्रतिशतको

  • सवैको साझा सहकारीको तेस्रो साधारण सभा 

    सवैको साझा महिला बहुउदेश्य सहकारी सस्था सैनामैना ३ को तेस्रो साधारण सभा मंगलबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी सैनामैना नगरउपप्रमुख विना रानाले समाजको विकासका लागी महिला र पुरुष दुवैको सहकार्य आवश्यक रहेको बताउदै

  • सुपा देउराली मन्दिर

    सैनामैना । नेपालको तिर्थ स्थल मध्ये एक हो सुपा देउराली मन्दिर । सुपा देउराली मन्दिर अर्घाखाँची जिल्लाको पहिचान हो । चारैतिर बाट चटन नै चटनले बनेको र हरिया पहाडका बिचमा रहेको छ । सुपा मन्दिर धार्मिक,

  • पर्यटकिय सम्भावना बोकेको         सालझण्डी – फुलबारी  

     सैनामैना  । बुटवल उपमहानगरपालीका क्षेत्रभित्र रहेको फुलवारीको चर्चा धेरै हुन्छ । साहेत कमै सङख्यामा होलान फुलबारी नाम नसुनेका ।जहा पिक्नीक स्पोट देखि अन्य भौतीक पुर्वाधारले सुसज्जीत रहेको छ । दैनिक हजारौ सङख्यामा फुलबारीको अवलोकनको लागि पुग्छन्

  • सिलाई ब्यवसायी संघ तिलोत्तम नगरद्धारा आर्थिक  सहयोग 

    सुरेश परियार/ नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ तिलोत्तम नगरपालिकाले सिद्धार्थ टेर्लसलाई नगद २५ हजार आर्थिक सहयोग गरेको छ । विधुत सर्टका कारण गत पुष २० गते तिलोत्तमा नगरपालिका वडा नम्बर ४ स्थित

  • वेलवा सहकारीको प्रथम साधारण सभा सम्पन्न

    सुरेश परियार \ वेलवा कृषि सहकारी सँस्था सुद्धोधन १ को प्रथम साधारण सभा आज (शनिबार) सम्पन्न भएको छ ।कार्यक्रम सँस्था अध्यक्ष राकेश मल्लाहाको अध्यक्षता,सुद्धोधन गाउँपालिकाकी उपाध्यक्ष शान्ता ज्ञवालीको प्रमुख आतिथ्यता तथा जिल्ला सहकारी

  • समाजको मनमुटु छुने सिर्जना

    करिब १२५ वर्ष अघि ब्रिटिस कवि म्याथु आर्नोल्डले भनेका थिए– “उत्तम साहित्यिक रचनाले समाजलाई अराजकताबाट जोगाउँछ ।” समाज भन्नाले मानिसहरुको समूह नै हो । प्राचीन र परम्परागत मान्यता तथा अर्थ र परिभाषामा समाजको

  • नेपालमा पर्यटनको महत्व

    डा. उद्धव पुरी– आर्थिक रूपमा पर्यटनको महत्व सर्वाधिक रूपमा बढिरहेको छ । नेपालमा सन् १९६० को दशक अगाडि पर्यटन उद्योग वा व्यवसायबाट हुने आम्दानीलाई त्यति महत्व दिइएको थिएन । त्यसपछि प्रायः सबैजसो देशहरूले

  • बोझो सेवनका यी हुन् फाइदा, कसरी सेवन गर्ने ?

    गाउँघरतिर घाँटी दुख्दा बोझो चपाउन दिइन्छ । बोझो मुखमा हालेपछि यसको टर्रो र तिख्खर स्वादको रस आउँछ । उक्त रसले घाँटी दुखेको वा टन्सिलको समस्यामा आरम दिन्छ । तर, बोझोको उपयोगिता

  • बुद्ध स्कुलमा वादविवाद प्रतियोगिता

     सुरेश परियार,  बुद्ध इ.बोडिङ स्कुल सैनामैना ७को शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्र्तगत आज वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ६ देखी ९ सम्मका विधार्थी विच भएको प्रतिस्पर्धामा कक्षा ९का.सुनील पौडेल प्रथम, कक्षा

  • ३० घन्टासम्म सिट्ठी बजाएर विश्व कीर्तिमान 

    भारत, ।  भारतीय शास्त्रीय संगीतकी गायिकाले मुखबाट लगातार ३० घन्टासम्म सिट्ठी ९सुसेली० बजाएर विश्व कीर्तिमान राखेकी छन् ।चेन्नइकी शास्त्रीय संगीतकी गायिका पूजा चन्द्रमोहनले लगातार ३० घन्टासम्म सिट्ठी ९सुसेली० बजाएर ‘गिनिज बुक

  • संसारकै सबैभन्दा महँगो पानी, एक बोतलकै १ करोड ४ लाख

    काठमाडौं ।  एक बोतल पानीलाई कतिसम्म पर्ला रु हामिले प्रायः पसलमा किनेर पिउने पानीको मुल्य २० देखि २५ रुपैयाँसम्म पर्न सक्छ । तर, संसारमा सबैभन्दा महँगो पानी अमेरिकाको क्यालिफोर्निया राज्यमा ‘बेवर्ली हिल्स्’मा

भोली कंञ्चनको गजेडीमा प्रमोद खरेल आउने