Logo
Image

बुद्ध स्कुलमा वादविवाद प्रतियोगिता

- मङ्सिर १५, २०७४

 सुरेश परियार, 
बुद्ध इ.बोडिङ स्कुल सैनामैना ७को शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्र्तगत आज वादविवाद प्रतियोगिता सम्पन्न भएको छ ।
कक्षा ६ देखी ९ सम्मका विधार्थी विच भएको प्रतिस्पर्धामा कक्षा ९का.सुनील पौडेल प्रथम, कक्षा ९की छात्रा इशा द्धितिय, कक्षा ९का आर्जित घिमिरे तृतिय तथा  कक्षा ८का  एलिस न्यौपाने र कक्षा ९का कात्तिक पौडेल सान्त्वना भएको विधार्थी सुनिल पौडेलले जानकारी दिनुभयो ।कार्यक्रम अतिरिक्त क्रियाकलाप संयोजक सुवास पौडेलको अध्यक्षता तथा विद्यालय सह–प्राधानाध्यापक सुकदेव ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम शिक्षक जिवन चन्दको सञ्चालनमा सम्पन्न भएको हो ।
 

प्रतिकृया दिनुहोस