२०७४ पौष २ आइतबार / Sunday 2017-12-17

12:14:56

Logo
Title
Image

लोक गितमा उदाउदै पुनम 

- असोज १८, २०७४

सैनामैना ।

लोक तथा दोहोरी गायिका प्ुुनम सुनार यतिबेला दोहोरी क्षेत्रमा उदाउदेै छिन् । पाल्पा दोभानमा जन्मिए पनि सैनामानाको मुर्गियामा बस्ने पुनम सुनार नेपाली लोक गित संगितमा नयाँ उदयमान लोक दोहोरी गायिका हुन । सबानै देखि उनी लोक गित गाउने र एकदम सुन्ने उनले बताएकी छ्न । लोक गित उनको प्रत्येक नसा नसामा रहेको उनी बताउछिन ।

सुरु सुरुमा पारिवार बाट लोक सङितमा आउन त्यति सहयोग नभएको र अहिले आएर चाहिँ राम्रो सहयोग रहेको बताएकी छ्न । उनको साइली दिदी भिनाजुको प्रेरणा र हौसलाले यहाँ सम्म आईपुग्न सकेको उनले हामीलाई बताईन । उनले मलमला खवर संगको कुराकानिका क्रममा भनिन ‘गित गाउन म प्रत्येक रेडियोहरु मा फोन गर्दथे यसरी नै म लोक सगितमा लाग्न प्रेरणा मिल्यो’ उनले बताइन् । उनले सन्चारकर्मी एबम लोक दोहोरी गायक सुरेश परियार संगको सहकार्यमा सालैजो गित पनि बजारमा ल्याएकी छ्न ‘मङ्सिरमा थन्काने धान’ नामक गितमा सुरेस परियार र उनको स्वर रहेको छ । जुन गितमा लोकप्रिय गितकार एकनारायण भण्डारीको शब्द वसन्त थापाको लय रहेको छ । हाल उनी बुटवलको गोधुली रोधी घरमा गायिकाको रुपमा रहेकी छ्न । अब दशै पछि लगत्तै गित बजारमा आउने र त्यसलाई पनि माया गर्दिन आह गरेकी छ्न ।उनी भन्छिन सांगितक क्षेत्रमै लागेर केही गर्छु भन्ने उनको भनाई छ । उनको सालैजो गित सगै हेरौ। 

प्रतिकृया दिनुहोस