Logo
Image

रुपन्देहीका पत्रकारले यसरी मनाए दशैँ (फोटो फिचर)

- कार्तिक ४, २०७५

विष्णु खत्री ,कार्तिक ४ सैनामैना 
नेपालीहरूको महान चाड विजया दशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालिहरुले रमाइलोका साथ दशै मनाएका छन । दशै पर्व रुपन्देहीका पत्रकारहरुले पनि उल्लासमय वातावरणमा मनाएका छन् । शुक्रबार बुवा आमा ,आफन्तजन ,ईष्टमित्रहरु भेला भई उल्लासमय वातावरणमा सामूहिक टीका र आर्शिबाद ग्रहण गरी दशै मनाएका हुन् । 

पत्रकार शेरवहादुर के.सी परिवारका साथमा । 

टिका र आर्शिवाद ग्रहण गरिसकेपछि परिवार संग रमाउँदै पत्रकार भरत के.सी ।

 

टिका थापि सकेपछि दाजुभाईहरु संग फोटोमा मुस्कुराउँदै पत्रकार युवराज पाण्डे । 

जिवन संगिनी र छोरा छोरी संगै दशैमा रमाउँदै रेडियो मलमला ८८.६ मेगाहर्जका स्टेशन म्यानेजर ऋषिराम न्यौपाने । 

पत्रकारहरु दिनेश पाण्डे र भगवती पाण्डे परिवारका साथमा खुसी साटा साट गर्दै । 

पत्रकार मनोरञ्जन शर्मा परिवारका साथमा सेल्फी लिँदै । 

पत्रकारहरु अमृत पाण्डे र सन्जु पौडेलको यस वर्षको दशै । 

पत्रकार सि.पी खनालले आफ्नो जिवन संगिनी कान्ति चुँदालीलाई लाई टिका लगाईदिँदै । 

आमा संग सेल्फी खिचाउँदै पत्रकार माया के.सी ।

पत्रकार दिपक न्यौपाने परिवार संग ।

परिवार संग रमाईलो गर्दै पत्रकार लक्ष्मण पोख्रेल ।

पत्रकार नबिन घिमीरे परिवारका  साथमा । 

टिका र आर्शिवाद ग्रहण गरिसकेपछि परिवारका साथमा सेल्फी लिँदै रेडियो किस एफ.एमका प्रबन्धक निर्देशक कृष्ण भण्डारी । 

हरियाली वातावरणमा निधारमा टिका कानमा जमरा लगाउँदै परिवार संग रमाउँदै पत्रकार बिनोेद परियार ।

परिवारका साथमा पत्रकार दिनेश कुमार श्रेष्ठ । 

बुवा-आमा दाई- भाउजु र जिवन संगिनी संग पत्रकार विकाश पराजुलीको यस वर्षको दशै । 

टिका र जमरा ग्रहण गरिसकेपछि सेल्फी खिच्दै पत्रकार स्वस्तिक श्रेष्ठ ,छोरा र जिवन संगिनी ईन्दिरा भण्डारीका साथमा । 

प्रतिकृया दिनुहोस