Logo
Image

नेपाल तरुण दल क्षेत्रीय समिति २ले तिहार विशेष शुभकामना आदाप्रदान कार्यक्रम गर्ने

- कार्तिक १९, २०७५

सुरेश परियार,
नेपालीहरुको महान चार्ड दिपावलीको अवसर पारेर कांग्रेस निकट नेपाल तरुण दल क्षेत्रीय समिति क्षेत्र न.२ ले चियापान तथा शुभकामना कार्यक्रम गर्ने भएको छ ।

आज नेपाल तरुण दल क्षेत्रीय समिति क्षेत्र न.२का सभापति हसन्त लामाको अध्यक्षतामा बसेको एक भेलाले सो कार्यक्रम गर्न लागेको क्षेत्रीय उपसभापति श्याम अधिकारीले जानकारी दिनुभयो ।बुटवल उपहानगरपालिकामा रहेको थकाली समाजको भवनमा कात्तिक २१ गते उक्त कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस